काठमाडौँ, २० फागुन । शिक्षाको पहुँच वृद्धि गर्नसकेमा मुलुकमा देखिएका सबै खालका विभेद अन्त्य गर्न सकिनेमा जोड दिइएको छ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आज प्रा डा चैतन्य मिश्रले ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ मा गरेको छलफलमा सबै नागरिकमा शिक्षाको सहज पहुँच पु¥याउन सकेमा ...