काठमाडौं । विवाह यस्तो समारोह हो जसबाट दुईजना व्यक्ति तथा दुईजना परिवार एक अर्कोसँग जोडिन्छन् । संसारमा देश, ठाउँ तथा समुदायपिच्छे बिहेका फरक–फरक परम्पराहरु रहिआएका छन् । हरेक धर्मको पनि आफ्नै फरक रितिरिवाज हुन्छ, जसलाई मानिसहरुले पालना गरेका हुन्छन् । कतिपय परम्परा तथा संस्कारहरु निकै ...