विगतका वर्ष जस्तै यस वर्ष पनि स्वास्थ्य क्षेत्रमा खासै फरक नआएपनि केहि सुधारोन्मुख कामहरु भने भएका छन् । यस बर्ष बिरामीको स्वास्थ्यमाथि चिकित्सकले खेलवाड पनि गरेका छन् । २०७४ सालमा स्वास्थ्य क्षेत्रमा केहि सुधारका प्रयास भएको मान्न सकिन्छ । तत्काललिन स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य ...