काठमाडौं । भोटेकोशी बाढीले जलविद्युत् आयोजना, पूर्वाधार तथा निजी सम्पत्तिमा पुर्याएको ठूलो क्षतिको असर अब बीमा क्षेत्रमा पनि देखिन थालेको छ। बाढीपछि विभिन्न निर्जीवन बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दाबी २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १५ निर्जीवन बीमा ...