काठमाडौं, १४ माघ । यातायात ब्यवस्था कार्यालय नारायणी बीरगंज सवारी शाखाले चालु आर्थिक बर्ष २०७४÷२०७५ को ६ महिनामा १ अर्व ६२ करोड ३७ लाख ६२ हजार ७ सय २३ रुपैया राजश्व असुली गरेको छ । यातायात ब्यवस्था कार्यालय बीरगंजले चालु आर्थिक बर्ष २०७४÷२०७५ को श्रावण ...