विराटनगर । औद्योगिक नगर विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको घरमा बहुमूल्य सामान राखेको लिखित उजुरीका आधारमा छापा मारिएको प्रहरीले प्रस्ट्याएको छ । छापा मार्दा प्रहरीले केही प्रमाण फेला नपारी रित्तो हात फर्कँदा मुलुकको गृह प्रशासनको विश्वसनीयताप्रति चौतर्फी आलोचना भएपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी ...