विराटनगर । विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा सोमबार बिहान प्रहरीले सडक घेराबन्दी गरेर करिब ५ घण्टा गरेको छापाको सर्वत्र निन्दा भएको छ । यसै प्रकरणलाई लिएर उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ ...