नियामी, १८ असार । पश्चिमी नाइजरको सैनिक शिबिरमा एक समूहले गरेको ‘आतङ्कवादी’ आक्रमणमा परी कम्तीमा १८ जना सैनिकको मृत्यु भएको नाइजरका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् । केही सैनिक शिविरबाट भागेर ज्यान बचाएका बताइएको छ भने घटनापछि समाचार तयार पार्दासम्म चार सैनिक सम्पर्कमा आएका छैनन् ...