सायद आठ नौं बर्ष नै भए होला हाम्रो भान्सामा दुधको चियाको लागि प्रयोग हुने चियापत्ती प्रयोग हुन छोडेको । कहिलेकाहीँ साथीभाइ नातापाताको चाहाना बाहेक हामीले चियापत्ती खान छोडेकै लामो समय भएको छ । हामी प्राय हर्वल चिया प्रयोग गर्छौ । तुलसी चियामा थोरै चिनी राखेर ...