काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले सार्वजनिक यातायातका चालकको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार साउन २३ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले चालकलाई हृदयघात हुँदा सवारीसाधनमा रहेका यात्रुको ज्यान जोखिममा पर्न सक्ने भन्दै यस्ता अप्रत्याशित घटना ...