चितवन । चितवनस्थित नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ। ती शवहरू नदीमा बगेर आएको अवस्थामा फेला परेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। शर्माका अनुसार संकलित शवहरूलाई पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ। बाढीबाट ...