काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि अहिले भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ। यद्यपि, नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको सूचनाअनुसार कोसी, नारायणी, बागमती, कर्णाली र महाकाली ...