काठमाडौं । कानूनमन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणका लागि पूर्ण प्रतिबद्ध रहेको बताइन् । उनले अख्तियार बलियो हुनुपर्नेमा ...