काठमाडौं । नेपालमा सर्पदंश जटिल जनस्वास्थ्य समस्या र विपद् व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार पछिल्लो १० वर्षमा सर्पको टोकाइबाट देशभर ३०१ जनाको मृत्यु भएको छ। वि.सं. २०७३ देखि २०८३ असार मसान्तसम्मको अवधिमा देशभर एक हजार ६७८ ...