काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार दिउँसो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी वर्षासमेत भइरहेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ। शनिबार दिउँसो ३ः२० बजे गरिएको मापनअनुसार पछिल्लो तीन ...